एक्लो छु म यो संसारमा जिउनु छ मलाई नमरे सम्म दु:खी छु म यो संसारमा भोग्नु छ मलाई अजय सम्म बाटो हेर्दा हेर्दै तिमी आउँछौ भने थे धेरै रोए म यो संसारमा जीवनको हरेक मोडहरूमा खप्नेछु ती पीरहरू पर्खदै तिम्रै आगमनलाई बाटो हेर्दा हेर्दै तिमी आउँछौ भने थे
Phool Kina Phoolchha – फूल् किन फूल्छ बाबै
फूल् किन फूल्छ बाबै फूल् किन् फूल्छ त्याहा नै छ उस्लै भरे मर्नुछ (भरे मर्नु छ)—२ (बिहानिको मोइ उस्ले यति मिथ्हो लिन्छ सिगो जीवन् फुले जस्तै येति फुलीदिन्छ)—२ मर्ने कहिले मर्छ रे बाच्ने नै त मर्छ फूला किन फूल्छ बाबै फूल् किन् फूल्छ तह नै छ उस्लै भरे मर्नुछ भरे मर्नु छ फूल् भन्छ आउने जाने दुइतै मेरो होइन तर बिन्ति नखोसिदेउ मेरो बाच्ने चैन् बाचुन्जेल् हासि हासि मैले बाच्नु पर्छ फूल् किन फूल्छ बाबै फूल् किन् फूल्छ तह नै छ उस्लै भरे मर्नुछ भरे मर्नु छ
Phoolko Aankhama – फूलको आखाँमा
फूलको आखाँमा फूलै संन्सार काडा को आखाँमा काडैं संन्सार झुल् किन्छ है छायाँ बस्तु अनुसार काडाको आखाँमा काडैं संन्सार चित्त सुद्द होस् मेरो बोलि बुद्ध को मेरो पैतलाले किरै नमरोस् राम्रो आखाँ मा फूल् छ राम्रै संन्सार काडाको आखाँमा काडैं संन्सार तह-तह जुन देखु कालो रातै मा जीवन सङीत सुनु म सुख पातै मा सङ्लो मनमा फूल् छ है सङ्लै संन्सार काडाको आखाँमा काडैं संन्सार फूलको आखाँमा फूलै संन्सार काडाको आखाँमा काडैं संन्सार झुल् किन्छ है छायाँ बस्तु अनुसार काडाको आखाँमा काडैं संन्सार
Jaya Hos Timro – जय होस् तिम्रो
(जय होस् तिम्रो मंगल होस् )२ (चित्त सधैं भरि कोमल होस् )२ (जाडो होस् या गर्मी होस् पानी परोस् या आँधी चलोस् )२ त्यो बेला पनि मुखबाट अमृत बाणी बर्सि रहोस् (जय होस् तिम्रो मंगल होस् )२ (चित्त सधै भरि कोमल होस् )२ सुखको इच्छा यस्तो होस् रति कसैमा दुख नहोस् तिम्रो सुखमा घुलमिल भै मेरो मुख पनि उज्जवल होस् (जय होस् तिम्रो मंगल होस् )२ (चित्त सधै भरि कोमल होस् )२
Muskaan – मुस्कान
इछ्या मेरो एउटै छ येउतै होस् भग्वन् इछ्या मेरो एउटै छ येउतै होस् भग्वन् सब्को मुख्मा देउ मिथो मुस्कान् मिथो मुस्कान् मिथो मुस्कान् (जाहा हेरु देख्योस् फूल्को बगैचा मैले तेक्ने मातो होस् नरम् गलैच) २ जो भेतेनि प्यारो होस् मलै मै समान् मिथो मुस्कान् मिथो मुस्कान् (सासै पिच्छे लिउ म आनन्द्को रस् येति बुझु जिन्दगि आनन्द् हो बस्) २ आनन्दै होस् त्यो बेला त्यो बेल आनन्दै होस् जून् बेला छोदु म यो प्रान् मिथो मुस्कान् मिथो मुस्कान् इछ्या मेरो एउटै छ एउटै होस् भग्वन् इछ्या मेरो एउटै छ येउतै होस् भग्वन् सब्को मुख्मा देउ मिथो मुस्कान् मिथो मुस्कान्
Samjhi Samjhi – सम्झी सम्झी
सम्झी सम्झी रुनु भन्दा बरु पागल् बनाइदेउ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देउ (मुटु साटेकै किन माया प्रीति बसेकै किन)–२ साथ हिडेकै किन हत्ते गरी चाहेकै किन यो दुनिया पराइ भो प्राण मेरो खोसि देउ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देउ (बिर्सु कसरी बिर्सु आउँछिन् सोचाइ भरी)—२ सम्झु कसरी सम्झु चर्किन्छ छाती बेसरी यो जिन्दगी बेहाल भो सास मेरो रोकीदेउ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देउ सम्झी सम्झी रुनु भन्दा बरु पागल बनाइदेउ तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देउ
Lagyo Bhanchhan Daivale – लग्यो भन्छन दैवले
लग्यो भन्छन दैबले लुटेर लग्यो भन्छन दैबले लुटेर फेरी पनि तिमीलाई नै कुर्दैछु मन्को गाथो मनैमा रखेर मन्को गाथो मनैमा रखेर पागल प्रेमी भएरै बाच्दैछु पागल प्रेमी भएरै बाच्दैछु लग्यो भन्छन दैबले लुटेर फेरी पनि तिमीलाई नै कुर्दैछु कहाँ खोजु संसारऐ खाली छ नफर्किने बातोमै गयोउ कि क्षितिज पारी भैदिए अर्कै गाउ तिम्रो मेरो भेत हुने थियो कि तिम्रो मेरो भेत हुने थियो कि गयो जबा मेरो साथ छोदेर दुर्गतिको बातोमा लाग्दैछु मन्को गाथो मनैमा रखेर मन्को गाथो मनैमा रखेर पागल प्रेमी भएरै बाच्दैछु पागल प्रेमी भएरै बाच्दैछु लग्यो भन्छन दैबले लुटेर फेरी पनि तिमीलाई नै कुर्दैछु बेथा हरु मलाई नै छदेर खुशी जती तिमीले नै लागिछेउ एक्लाई यहाँ तद्पाइ मलाई हासी हासी चिताम जलिछौ हासी हासी चिताम जलिछौ गयो भन्छन खरानी बनेर म त अझै सिन्दुर साच्दैछु मन्को गाथो मनैमा रखेर मन्को गाथो मनैमा रखेर पागल प्रेमी भएरै बाच्दैछु पागल प्रेमी भएरै बाच्दैछु लग्यो भन्छन दैब ले लुटेर फेरी पनि तिमीलाई नै कुर्दैछु मन्को गाथो मनैमा रखेर मन्को गाथो मनैमा रखेर पागल प्रेमी भएरै बाच्दैछु (पागल प्रेमी भएरै बाच्दैछु तिमीलाई नै सम्झेर बाच्दैछु) ३
Lagchha Mana – लाग्छ मन
(लाग्छ मन् हेरिरहु एक्नास् तिमिलै) २ (जीवन् भर् माया गरु येसरि नै तिमिलै) २ लाग्छ मन् हेरिरहु (मुर्ति बनि समय पनि जाहा को तेहि अदिरहोस्) २ मिलन् का क्षन् हरु जीवन् भरि लम्बिरहोस् (मेरो मन् मन्दिर्मा सजाउ आज तिमिलै) २ (जीवन् भर् माया गरु येसरि नै तिमिलै) २ लाग्छ मन् हेरिरहु (फुलेर फूल् हरुले धर्ति सजाउन आज) २ बसाउ दुइ आत्मा तेहि फूल् हरु को माझ् (पूजाको फूल् बनि चधाउ आज तिमिलै) २ (जीवन् भर् माया गरु येसरि नै तिमिलै) २ (लाग्छ मन् हेरिरहु एक्नास् तिमिलै) २ (जीवन् भर् माया गरु येसरि नै तिमिलै) २ लाग्छ मन् हेरिरहु
Yi Hallaharu Hun – यी हल्लाहरु हुन्
यी हल्लाहरु हून्न् तिमिले सुनेक कसै सङ मैले मुतु सात्यछैन णपत्याये हेर चिरेर यो छाति तिमीलाई कहिले मैले धात्या छैन (यो मन्न्मा तिमि छौ बाचन्मा तिमि छौ तिमी स्वोप्न बन्दै सजेकि नयन्म)—२ म भेत्छु तिमि नै यी फूल्मा बाहार्मा यो निलोगगन् मा यो सितल् पवन्मा बिस्वस् गरीदेउ तिमिलै नसम्झी कुनै रात् मैले एक्लै कात्य छैन यी हल्लाहरु हून्न् तिमिले सुनेका कसै सङ मैले मुतु सात्यछैन (म फूल्छु हसिलो ली ओथ् तिम्रै तिमि साथ् हुन्नौ मेरो अर्थ हुन्न)—२ म भुल्छु मलै पाली जिन्दगिम तिमिलै भुल्ने सामर्थ हुन्न बिस्वस् गरीदेउ तिमिलै नसम्झी कुनै रात् मैले कतै कात्य छैन यी हल्लाहरु हून् तिमिले सुनेक कसै सङ मैले मुतु सात्यछैन
Pheri Aauncha – फेरि आउछ
(फेरि आउछ आउदैन येस्तो रात् थाहा छैन) २ सङै बाचु सङै मरु लाग्छ किन थाहा छैन फेरि आउछ आउदैन येस्तो रात् थाहा छैन (बियोग् को जीवन् भन्दा अङालो को मरन् प्यारो बिरहको बर्स भन्दा आनन्दको पल् प्यारो) २ माया मिथो पार्यो कस्ले हामिलै थाहा छैन फेरि आउछ आउदैन येस्तो रात् थाह छैन (रात् पछि रातै परोस् बरु उमेर घताइदिउ चाहे यो रात् आखिरि होस् सारा ताप् हताइदिउ) २ भोलि बाच्नु छ कि छैन हामिलै थाहा छैन (फेरि आउछ आउदैन येस्तो रात् थाहा छैन) २ सङै बाचु सङै मरु लाग्छ किन थाहा छैन फेरि आउछ आउदैन येस्तो रात् थाहा छैन
