फूल् किन फूल्छ बाबै फूल् किन् फूल्छ
त्याहा नै छ उस्लै भरे मर्नुछ
(भरे मर्नु छ)—२
(बिहानिको मोइ उस्ले यति मिथ्हो लिन्छ
सिगो जीवन् फुले जस्तै येति फुलीदिन्छ)—२
मर्ने कहिले मर्छ रे बाच्ने नै त मर्छ
फूला किन फूल्छ बाबै फूल् किन् फूल्छ
तह नै छ उस्लै भरे मर्नुछ
भरे मर्नु छ
फूल् भन्छ आउने जाने दुइतै मेरो होइन
तर बिन्ति नखोसिदेउ मेरो बाच्ने चैन्
बाचुन्जेल् हासि हासि मैले बाच्नु पर्छ
फूल् किन फूल्छ बाबै फूल् किन् फूल्छ
तह नै छ उस्लै भरे मर्नुछ
भरे मर्नु छ
