यी हल्लाहरु हून्न् तिमिले सुनेक
कसै सङ मैले मुतु सात्यछैन
णपत्याये हेर चिरेर यो छाति
तिमीलाई कहिले मैले धात्या छैन
(यो मन्न्मा तिमि छौ
बाचन्मा तिमि छौ
तिमी स्वोप्न बन्दै
सजेकि नयन्म)—२
म भेत्छु तिमि नै यी फूल्मा बाहार्मा
यो निलोगगन् मा यो सितल् पवन्मा
बिस्वस् गरीदेउ
तिमिलै नसम्झी कुनै रात् मैले
एक्लै कात्य छैन
यी हल्लाहरु हून्न् तिमिले सुनेका
कसै सङ मैले मुतु सात्यछैन
(म फूल्छु हसिलो
ली ओथ् तिम्रै
तिमि साथ् हुन्नौ
मेरो अर्थ हुन्न)—२
म भुल्छु मलै
पाली जिन्दगिम
तिमिलै भुल्ने सामर्थ हुन्न
बिस्वस् गरीदेउ
तिमिलै नसम्झी
कुनै रात् मैले
कतै कात्य छैन
यी हल्लाहरु हून् तिमिले सुनेक
कसै सङ मैले मुतु सात्यछैन
