(फेरि आउछ आउदैन
येस्तो रात् थाहा छैन) २
सङै बाचु सङै मरु
लाग्छ किन थाहा छैन
फेरि आउछ आउदैन
येस्तो रात् थाहा छैन
(बियोग् को जीवन् भन्दा
अङालो को मरन् प्यारो
बिरहको बर्स भन्दा
आनन्दको पल् प्यारो) २
माया मिथो पार्यो कस्ले
हामिलै थाहा छैन
फेरि आउछ आउदैन
येस्तो रात् थाह छैन
(रात् पछि रातै परोस्
बरु उमेर घताइदिउ
चाहे यो रात् आखिरि होस्
सारा ताप् हताइदिउ) २
भोलि बाच्नु छ कि छैन
हामिलै थाहा छैन
(फेरि आउछ आउदैन
येस्तो रात् थाहा छैन) २
सङै बाचु सङै मरु
लाग्छ किन थाहा छैन
फेरि आउछ आउदैन
येस्तो रात् थाहा छैन
