लग्यो भन्छन दैबले लुटेर
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु
मन्को गाथो मनैमा रखेर
मन्को गाथो मनैमा रखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु
कहाँ खोजु संसारऐ खाली छ
नफर्किने बातोमै गयोउ कि
क्षितिज पारी भैदिए अर्कै गाउ
तिम्रो मेरो भेत हुने थियो कि
तिम्रो मेरो भेत हुने थियो कि
गयो जबा मेरो साथ छोदेर
दुर्गतिको बातोमा लाग्दैछु
मन्को गाथो मनैमा रखेर
मन्को गाथो मनैमा रखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु
बेथा हरु मलाई नै छदेर
खुशी जती तिमीले नै लागिछेउ
एक्लाई यहाँ तद्पाइ मलाई
हासी हासी चिताम जलिछौ
हासी हासी चिताम जलिछौ
गयो भन्छन खरानी बनेर
म त अझै सिन्दुर साच्दैछु
मन्को गाथो मनैमा रखेर
मन्को गाथो मनैमा रखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
लग्यो भन्छन दैब ले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु
मन्को गाथो मनैमा रखेर
मन्को गाथो मनैमा रखेर
पागल प्रेमी भएरै बाच्दैछु
(पागल प्रेमी भएरै बाच्दैछु
तिमीलाई नै सम्झेर बाच्दैछु) ३
