क्षणभरको सुन्दरता छर्नका लागि बसन्त यो आउँछ किन ? शिशिरको आगमनसँगै सारा सुन्दरता उजाडिन्छ किन ? कठ्याङ्ग्रिदो शरदसँगै फूल ओइली झर्छ किन ? पलभरको हाँसो पछि नैराश्यता र रोदन छाउँछ किन ? सुखी–सम्पन्न मान्छेले पनि दुःखको सामना गर्नुपर्छ किन ? दुःख पाउने थाहा हुँदाहुँदै क्षणिक सुखमा मान्छे रम्छ किन ? चोखो, निश्चल मायामा पनि बिछोडको पीडा […]
Poet : Late Mr Basanta Maharjan
Poet : Late Mr Basanta Maharjan
Do Not Cry Dear- नरोए प्रिया तिमी
नरोए प्रिया तिमी, टाढा छौ म देखि भनी माया गर्ने छु तिमीलाई म मुटुमा नै राखी । ठेस लागे जीवनमा सम्झिनु नि मलाई सधैं प्रयास गर्नेछु, तिमीलाई साथ दिनलाई ।। नरोए प्रिया तिमी, भेट्न पाइँन भनी केही दिन होला विछोडका दिन, यही कुरा जानी । आउनेछु म तिमीलाई भेट्न, बस्नु है बाटो कुरी गुँडको […]
All Poems by Late Mr Basanta Maharjan
Poet : Late Mr Basanta Maharjan
My Life – मेरो जिन्दगी
भगवान् छ भन्छन् सबै तर पाउँदिन म कतै । भगवान्ले हेर्छन् भन्छन् सबै तर मलाई हेरेनन् कहिल्यै ।। गरिवीमा बाँचिरहेछु म गहभरिको आँशु पिई । संघर्षशिल जीवन जिउँदैछु म मुक्ति पाउने आशा लिई ।। दुःखी जिवन जिउँदै जाँदा भेटे एउटा जीवन साथी । तन–मन सुम्पी दिएँ मैले देवी देउता सारा भाकी ।। […]
