LYRIC

Share

तिम्रो त्यो आँखाको गहिरैमा डुब्नदेउ 

तिम्रो त्यो मुटुको धुक्धुकिमा बस्नदेउ 

तिमीलाई नै सधैं खोजिरन्छन ए आँखा 

तिमी बिना मेरो जीवन बित्ने भयो भाई टाढा 

तिम्रो त्यो आँखाको गहिरैमा डुब्नदेउ 

 

मेरो यो मन ले पनि तिमीलाई नै  

खोजिरहेको छ यहाँ 

तिमी छौ कहाँ म छु यहाँ 

जिन्दगी भर्क खुशी साचि 

मेर ए आँखा ले तिमीलाई नै 

खोजिरहेको छ यहाँ 

बसेको छु तिम्रै यादमा 

 

सधैं तिम्रै नै सम्झनमा 

 

तिम्रो त्यो आँखाको गहिरैमा डुब्नदेउ 

तिम्रो त्यो मुटुको धुक्धुकिमा बस्नदेउ 

तिमीलाई नै सधैं खोजिरन्छन ए आँखा 

तिमी बिना मेरो जीवन बित्ने भयो भाई टाढा 

तिम्रो त्यो आँखाको गहिरैमा डुब्नदेउ 

 

आइदेउ न मेरो सामु सुनिदेउन मन्का कुर 

हासी हासी बाचाउ हामी दु:खहरु सबै बिर्सि 

तिमीलाई नै सधैं खोजिरन्छन ए आँखा 

तिमी बिना मेरो जीवन बित्ने भयो भाई टाढा 

तिम्रो त्यो आँखाको गहिरैमा डुब्नदेउ 

 

तिमीलाई सधैं राखे मैले मेर ए आँखा को नानी म 

तिमीलाई नै सजाए मैले मेरो यो एक्लो जीवन्म 

 

संसारको यो  खुशी मैले कहिले भुल्न पनि सक्दिन 

तिमी बिना एक्पल पनि म जिउन त कही सक्दिन 

 

तिमी मेरो चाहना हो तिमी मेरो भावना 

जीवन भरि सँगइ बच्ने दुई मुटुको चाहन 

तिमीलाई नै सधैं खोजिरन्छन ए आँखा 

तिमीलाई नै सधैं खोजिरन्छन ए आँखा 

तिम्रो त्यो आँखाको गहिरैमा डुब्नदेउ 

तिम्रो त्यो मुटुको धुक्धुकिमा बस्नदेउ 

 

VIDEO

WordPress Lightbox Plugin
error: Content is protected !!
0