LYRIC

Share

फूलको आखाँमा फूलै संन्सार  

काडा को आखाँमा काडैं संन्सार  

झुल् किन्छ है छायाँ बस्तु अनुसार  

काडाको आखाँमा काडैं संन्सार  

 

चित्त सुद्द होस् मेरो बोलि बुद्ध को  

मेरो पैतलाले किरै नमरोस्  

राम्रो आखाँ मा फूल् छ राम्रै संन्सार  

काडाको आखाँमा काडैं संन्सार  

 

तह-तह जुन देखु कालो रातै मा 

जीवन सङीत सुनु म सुख पातै मा 

सङ्लो मनमा फूल् छ है सङ्लै संन्सार 

काडाको आखाँमा काडैं संन्सार  

 

फूलको आखाँमा फूलै संन्सार  

काडाको आखाँमा काडैं संन्सार  

झुल् किन्छ है छायाँ बस्तु अनुसार  

काडाको आखाँमा काडैं संन्सार  

 

VIDEO

WordPress Lightbox Plugin
error: Content is protected !!
0