Get 5 GB Mail Account with Live Messenger Support
Advertisement | Close
Advertisement





Lost Password?
No account yet? Register
 
 
Members: 388
Lyrics: 380
Web Links: 9
Visitors: 319882
 
Live Broadcast
Nepal FM 91.8 Live Broadcast
 
0-9 | A | B | C | D | E | F | G | H | I | J | K | L | M | N | O | P | Q | R | S | T | U | V | W | X | Y | Z
Home arrow M arrow Mad Zone arrow Mann Ki Rani arrow M arrow Mad Zone 
ALL   |0-9  | a  | b  | c  | d  | e  | f  | g  | h  | i  | j  | k  | l  | m  | n  | o  | p  | q  | r  | s  | t  | u  | v  | w  | x  | y  | z

All Content M Mad Zone

Mann Ki Rani Print E-mail
Tag it:
Delicious
TailRank
Spurl
NewsVine
Reddit
YahooMyWeb
Blinkbits
BlinkList
blogmarks
co.mments
connotea
Digg
Fark
De.lirio.us
User Rating: / 4
PoorBest 
 

Views : 1837    

Favoured : None

Published in : M, Mad Zone


Feat. Sugam Pokharel

Are you ready to go??? Chachau….
Are you ready to go??? Chachau….
Common, Are you ready to go??? So Let’s Go….

तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन रातमा तिम्रै सपना
डुबी रहन्छु तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा

भन भन मायालु, के तिम्रो खबर
तिम्रो खबर सुन्ने, मेरो ठूलो रहर
तिमीनै हौ मेरो जिवन
तिमीनै हौ मेरो दिलको धदकन
चाहान्छु बिताउन, तिमी संग हर छण
नभए सक्दिन तिमी बिना जिउन
धेरै कोसीस गरें तिमीलाई पाउन
तिमी नै हौ मेरो यात्रा
तिमी नै हौ मेरो प्रेरणा
तिमी नै हौ मेरो साहारा
तिम्रै यादमा जिउने मेरो ठूलो चाहाना
तिमीलाई पाउन गर्छु जे पनि भन
जुन जस्तै सजाएको त्यो तिम्रो मुहार
मेरो मनको मन्दिरमा, सजाई राख्छु है
पानी जस्तै छल्किएको जोबन बगीजाला
मनको तालमा जम्न देउन है
चुमु चुमु पानीले, खहरे खोलो सुसायो
तिम्रो सुन्दर रुपले, मेरो होसै हरायोतिमीनै

हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन रातमा तिम्रै सपना
डुबी रहन्छु तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा

Baby girl, tonight
You are looking so fine
I pray to the god
You are always be mine
यति राम्री गोरीलाई, आफ्नो मनमा राखेर
जिवन सुम्पेर, खुसी दिन चाहान्छु
चन्चले नानी चुल्बुले बानी
तिमीनै मेरो जिन्दगानी
हरिण छन् चाल, तिम्रो मृग नयन
तिमीलाई पाए भने
छुन सक्छु त्यो गगन
सुन मनको कुरा, तिमीलाई सुनाउँछु
बुझ मनको भावना, तिमीलाई बुझाउँछु
जिवन हरेक पाईला, तिम्रै साथमा हिड्नेछु
राखेर मनमा जिवनको, यात्रामा अधि बढ्छु
तिम्रो सपना देख्छु, हरेक रात
साथ देउन गर्न चाहान्छु
तिमी सँग बात, जता ततै जान्छु जहाँ हेर्छु
तिमीलाई नै पाउँछु, हेरन दिन बित्यो
तिम्रै यादमा, रात ढल्न लाग्यो
नहुँदा साथमा, नहुँदा साथमा

तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन रातमा तिम्रै सपना
डुबी रहन्छु तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमायो

माया हो जुन तिमीलाई
आज भन्दैछु
मेरो यो गीत तिमीलाई आज
सुनाउँदै छु

आहा कति राम्रो तिम्रो त्यो हेराई
अनि तिम्रो त्यो लजालु व्यहोवार
हेर साथीभाइ हो त्यो सुन्दरीलाईयो

मैले पनि हेरीरहेको उनीलाई

मेरो गीतको तालमा नाचीदेउ
नजिक आई तिमी अब सँगै बसीदेउ
तिम्रो लागी नै जिउने छु
गीत पनि तिम्रो लागी नै गाउनेछु
हरपल तिम्रो नै नाम लिनेछु
ह्दयको कुनामा
राखी साँच्नेछु
भन्नेछु तिमीनै नानी
तिमी नै हौ मेरी मनकी रानीतिमी

नै हौ मेरो जिन्दगानी

तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन रातमा तिम्रै सपना
डुबी रहन्छु तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा
तिमीनै हौ मेरो मनको रानी
तिमी नै मेरो जिन्दगानी
गायीरहेछु यो गीत तिमीलाई नै भनी
दिन रातमा तिम्रै सपना
डुबी रहन्छु तिम्रै यादमा
सकिन र्बिसन तिमीलाई यो जुनीमा


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
 
Quick Links
Prakashm.com.np NpTreks.com MobileinNepal.com
Nepalhub.com XtremeNepal.com Broadlink.com.np
SpotNepal.com CardKtm.com Babbaal.com
PhotoBlog.com.np LovelyNepal.com Nepalarab.com