Are you ready to go??? Chachau…. Are you ready to go??? Chachau…. Common, Are you ready to go??? So Let’s Go….
तिमीनै हौ मेरो मनको रानी तिमी नै मेरो जिन्दगानी गायीरहेछु यो गीत तिमीलाई नै भनी दिन र रातमा तिम्रै सपना डुबी रहन्छु म तिम्रै यादमा सकिन र्बिसन तिमीलाई यो जुनीमा
भन भन मायालु, के छ तिम्रो खबर तिम्रो खबर सुन्ने, मेरो छ ठूलो रहर तिमीनै हौ मेरो जिवन तिमीनै हौ मेरो दिलको धदकन चाहान्छु म बिताउन, तिमी संग हर छण नभए सक्दिन तिमी बिना जिउन धेरै कोसीस गरें तिमीलाई पाउन तिमी नै हौ मेरो यात्रा तिमी नै हौ मेरो प्रेरणा तिमी नै हौ मेरो साहारा तिम्रै यादमा जिउने मेरो ठूलो चाहाना तिमीलाई पाउन गर्छु जे पनि भन जुन जस्तै सजाएको त्यो तिम्रो मुहार मेरो मनको मन्दिरमा, सजाई राख्छु है पानी जस्तै छल्किएको जोबन बगीजाला मनको तालमा जम्न देउन है चुमु चुमु पानीले, खहरे खोलो सुसायो तिम्रो सुन्दर रुपले, मेरो होसै हरायोतिमीनै
हौ मेरो मनको रानी तिमी नै मेरो जिन्दगानी गायीरहेछु यो गीत तिमीलाई नै भनी दिन र रातमा तिम्रै सपना डुबी रहन्छु म तिम्रै यादमा सकिन र्बिसन तिमीलाई यो जुनीमा
Baby girl, tonight You are looking so fine I pray to the god You are always be mine यति राम्री गोरीलाई, आफ्नो मनमा राखेर जिवन सुम्पेर, खुसी दिन चाहान्छु चन्चले नानी चुल्बुले बानी तिमीनै मेरो जिन्दगानी हरिण छन् चाल, तिम्रो मृग नयन तिमीलाई पाए भने छुन सक्छु त्यो गगन सुन मनको कुरा, म तिमीलाई सुनाउँछु बुझ मनको भावना, म तिमीलाई बुझाउँछु जिवन हरेक पाईला, तिम्रै साथमा हिड्नेछु राखेर मनमा जिवनको, यात्रामा अधि बढ्छु तिम्रो सपना देख्छु, म हरेक रात साथ देउन म गर्न चाहान्छु तिमी सँग बात, जता ततै जान्छु जहाँ हेर्छु तिमीलाई नै पाउँछु, हेरन दिन बित्यो तिम्रै यादमा, रात ढल्न लाग्यो नहुँदा साथमा, नहुँदा साथमा
तिमीनै हौ मेरो मनको रानी तिमी नै मेरो जिन्दगानी गायीरहेछु यो गीत तिमीलाई नै भनी दिन र रातमा तिम्रै सपना डुबी रहन्छु म तिम्रै यादमा सकिन र्बिसन तिमीलाई यो जुनीमायो
माया हो जुन तिमीलाई आज म भन्दैछु मेरो यो गीत तिमीलाई आज म सुनाउँदै छु
आहा कति राम्रो तिम्रो त्यो हेराई अनि तिम्रो त्यो लजालु व्यहोवार हेर साथीभाइ हो त्यो सुन्दरीलाईयो
मैले पनि हेरीरहेको उनीलाई
मेरो गीतको तालमा नाचीदेउ नजिक आई तिमी अब सँगै बसीदेउ तिम्रो लागी नै जिउने छु गीत पनि तिम्रो लागी नै गाउनेछु हरपल तिम्रो नै नाम लिनेछु ह्दयको कुनामा राखी साँच्नेछु र भन्नेछु तिमीनै ए नानी तिमी नै हौ मेरी मनकी रानीतिमी
नै हौ मेरो जिन्दगानी
तिमीनै हौ मेरो मनको रानी तिमी नै मेरो जिन्दगानी गायीरहेछु यो गीत तिमीलाई नै भनी दिन र रातमा तिम्रै सपना डुबी रहन्छु म तिम्रै यादमा सकिन र्बिसन तिमीलाई यो जुनीमा तिमीनै हौ मेरो मनको रानी तिमी नै मेरो जिन्दगानी गायीरहेछु यो गीत तिमीलाई नै भनी दिन र रातमा तिम्रै सपना डुबी रहन्छु म तिम्रै यादमा सकिन र्बिसन तिमीलाई यो जुनीमा
To create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Mann Ki Rani Feat. Sugam Pokharel
Are you ready to go??? Chachau…. Are you ready to go??? Chachau…. Common, Are you ready to go??? So Let’s Go…. तिमीनै हौ मेरो मनको रानी तिमी नै मेरो जिन्दगानी गायीरहेछ
On the seventh day, Fulpaati, the town of Gorkha sends an offering of flowers to the King of Nepal. A band associated with the army also plays its music and goes through the old core of Kathmandu.
The eighth day, Asthami, is the day of sacrifices. Goddess temples all over the Kathmandu Valley receive sacrifices, ranging from goats and buffaloes to ducks and chickens. Blood, symbolic for its fertility, is offered to the goddesses. This meat is taken home and cooked as "prasad", or food blest by divinity. This food is offered, in tiny leaf plates, to the household gods, and then distributed amongst the family. Eating this food is thought to be auspicious.