Views : 1788
Favoured : None
Published in : B, Bhakta Raj Acharya
मुटु जलिरहेछ यो मन गली रहेछतिम्रो याद आईदिदा ,आँशु त्यसै बगेछआँशु त्यर्सै बगेछ,मुटु जलिरहेछ मिलन का हरेक पलहरु ,मुटु भित्र कही बसेछ–२विपनामै सपना देख्ने बानी मलाई परेछहुरी चलीरहेछ, घाउ दुखि रहेछतिम्रो याद आईदिंदा आँशु त्यसै बगेछ मुटु जलिरहेछ तिम्रो मायाका न्यानोपनमा ,मेरो माया बाँचिदिएछ–२तिम्रो मायाका मुस्कान सुन्दै , मेरो हाँसो विलाइदिएछ,मेरो हाँसो विलाइदिएछ जीवन जलिरहेछ , व्यथा बढिरहेछ तिम्रो याद आईदिदा आँशु त्यसै बगेछमुटु जलिरहेछ
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted