Your Ad Here
Timro Tyo Hansilo Print E-mail
User Rating: / 0
PoorBest 
 

Views : 349    

Favoured : None

Published in : D, Deepak Kharel


तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा
तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आँउदा
बिछोडका कुरा कल्पिन थाल्छन्
बिछोडका कुरा कल्पिन थाल्छन्
तिम्रो तस्वीरले चित्त बुझाउंदा
तिम्रो तस्वीरले चित्त बुझाउंदा

सजाय मैले भोग्नुनै पर्छ विश्वास गर्नाले
सजाय मैले भोग्नुनै पर्छ विश्वास गर्नाले
परायालाई आफन्त ठाँने मुटुमा राख्नाले
परायालाई आफन्त ठाँने मुटुमा राख्नाले
मेरो त्यो पवित्र त्यो प्यारको कल्पना जब गर्दा
मेरो त्यो पवित्र त्यो प्यारको कल्पना जब गर्दा
आँशुका धारा बहन थाल्छन्
आँशुका धारा बहन थाल्छन्
यी आँखा मेरा टोलाउन थाल्छन्

लागेको चोट यो छाती भित्र कसरी रहनु
लागेको चोट यो छाती भित्र कसरी रहनु
हारेको मैले मै रोई बस्छु तिमी चाहि नरुनु
हारेको मैले मै रोई बस्छु तिमी चाहि नरुनु
मेरा ती जीवनका कथाहरु अपुरो गरेर छोड्दा
मेरा ती जीवनका कथाहरु अपुरो गरेर छोड्दा
यी आँखा मेरा टोलाउन थाल्छन्
यी आँखा मेरा टोलाउन थाल्छन्
तिम्रो तस्वीरले चित्त बुझाउंदा
तिम्रो तस्वीरले चित्त बुझाउंदा
तिम्रो तस्वीरले चित्त बुझाउंदा


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev   Next >
Recent Artist / Band
Mitra Sen Thapa Mitra Sen Thapa
Arun Manandhar, Tungna (Kutumba) Arun Manandhar, Tungna (Kutumba)
Ram Krishna Dhakal Ram Krishna Dhakal
Rashil Palanchoke, Sarangi (Kutumba) Rashil Palanchoke, Sarangi (Kutumba)
Aruna Lama Aruna Lama
Bachu Kailash Bachu Kailash
Kalyan Rimal Kalyan Rimal
Nepathya Band Nepathya Band
Rubin Kumar Shrestha, Bansuri (Kutumba) Rubin Kumar Shrestha, Bansuri (Kutumba)