म रोए पनि तिमी हाँसिदिनु म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जीन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु
कहिले काही ती मिलनका यादहरु आए भने सपना सम्झि त्यसलाई र्बिसिदिनु कहिले काही ती मिलनका यादहरु आए भने सपना सम्झि त्यसलाई र्बिसिदिनु म त यस्तो नै भएँ त्यसै सस्तो नै भएँ तिमी मूल्यवान बनीदिनु म त यस्तो नै भएँ त्यसै सस्तो नै भएँ तिमी मूल्यवान बनीदिनु म रोए पनि तिमी हाँसिदिनु
कतै ती बेहोसी पलहरु बल्झिन्छ भने खेलै सम्झेर हाँसेर टालीदिनु कतै ती बेहोसी पलहरु बल्झिन्छ भने खेलै सम्झेर हाँसेर टालीदिनु सन्जोग हाम्रो बिउँझाउने भूल भए त्यसमा गहिरिनु सन्जोग हाम्रो बिउँझाउने भूल भए त्यसमा गहिरिनु म रोए पनि तिमी हाँसिदिनु यो झरी जाने जीन्दगी देखि पन्छिदिनु म रोए पनि तिमी हाँसिदिनु