Your Ad Here
Jati Maya Laye Pani Print E-mail
User Rating: / 0
PoorBest 
 

Views : 257    

Favoured : None

Published in : A, Arun Thapa


जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो

साँचो प्रिती लाएकै थिएँ
चोखो जोवन दिएकै थिएँ
बुझ्नेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
साँचो प्रिती लाएकै थिएँ
हे हे हे हा हा हा
साँचो प्रिती लाएकै थिएँ
बुझेनेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
हो हो

जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो

दुःख तिम्रा सबै लिई

सुख दिन्छु भनेकै थिएँ
बुझ्नेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा आँखा तरी गए पछि
मनमा पीर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो


   
Quote this items in Website
Favoured
Print
Send to friend
Related items
Save this to del.icio.us

Users' Comments  
 

Average user rating

   (0 vote)

 


Add your comment
Only registered users can comment an article. Please login or register.

No comment posted



mXcomment 1.0.7 © 2007-2008 - visualclinic.fr
License Creative Commons - Some rights reserved
< Prev   Next >
Recent Artist / Band
Ramesh Shrestha Ramesh Shrestha
Biju Rimal Biju Rimal
Kranti Ale Kranti Ale
Rajina Rimal Rajina Rimal
Ram Krishna Dhakal Ram Krishna Dhakal
Chandra Raj Sharma Chandra Raj Sharma
Bachu Kailash Bachu Kailash
Mausami Gurung Mausami Gurung
Komal Oli Komal Oli