चोट के हो बेथा के हो चोट के हो बेथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुशी के हो मिलन के हो खुशी के हो मसंग कहिले सोधै नसोध चोट के हो
मलाई लाग्छ यो जीवन मेरो चोटै चोटले भरिएको छ सागर भन्दा गहिरो बेथा सागर भन्दा गहिरो बेथा यो मुटु भित्र छरिएको छ चोट के हो
गम्भीर भन्छन् सबै मलाई मेरो उदास मुहार देखि गम्भीर भन्छन् सबै मलाई मेरो उदास मुहार देखि भन्दैनन् कोही यो बाँचेको छ भन्दैनन् कोही यो बाँचेको छ छाती भरि घाऊ बोकी चोट के हो बेथा के हो चोट के हो बेथा के हो म जस्तो घाइतेलाई सोध मिलन के हो खुशी के हो मिलन के हो खुशी के हो मसंग कहिले सोधै नसोध चोट के हो