शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? थोरै मात्र बचेको यो शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? थोरै मात्र बचेको यो शान्ती लुकाऊ कहाँ? थोरै मात्र बचेको यो शान्ती लुकाऊ कहाँ?
जताततै आँशु आँशु कोलाहल छ वरीपरी कोलाहल छ वरीपरी जताततै आँशु आँशु कोलाहल छ वरीपरी कोलाहल छ वरीपरी यो सब अशान्ती बगाउने खोला खोजुं कसो गरी शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? काँडै काँडै जताततै राखुं पाऊ कहाँ? थोरै मात्र बचेको यो शान्ती लुकाऊ कहाँ?
मानिसले मानिसको नै शिर काँटी बाँच्ने रहर शिर काँटी बाँच्ने रहर मानिसले मानिसको नै शिर काँटी बाँच्ने रहर शिर काँटी बाँच्ने रहर कसरी पलायो मन मनमा जंगलनै पारी यो शहर शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? भय आंतक डंडेलोमा खुशी खोजु कहाँ? थोरै मात्र बचेको यो शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? शान्ती लुकाऊ कहाँ? कहाँ? कहाँ?