मिलन बिछोड, संयोग र परिस्थितिको शुरुवात तिमी छौ, संम्बन्धमा नहुने भो बन्न सकिन, तिम्रो अन्तिम माया बनाउन सकिन मेरो अन्तिम माया... तिमीलाई मेरो जीवनमा
शंखै छैन माया निकैनै गहिरो हो टाढीनै लेखिरहेछ समय र विवश्ताको सम्हाल्नु आफैलाई जीवन लामो हुने भो तिम्रो उज्वल भविष्य प्राथना मेरो हो बन्न सकिन, तिम्रो अन्तिम माया बनाउन सकिन मेरो अन्तिम माया... तिमीलाई मेरो जीवनमा आ हा...हा.. आ हा...हा.. ३ इज्जत गर्नेछु सधैं सम्झि रहनेछु तिमीलाई