Album: Timi Bina
सुनन् तिमी बिना संसार बिरानो लाग्दछ हर चीज पूरानो आउन यो मनलाई बुझाउन हेर न सोच यो सक्दिन म बाँच्ने किन एक्लै म आउन मेरो साथी बन न
हरपल म तिम्रो मात्रै सम्झना आउछ मलाई जून जस्तो तिम्रो मुहार परी झैं लाग्छ मलाई मुटु भरी छौ तिमी नै सधैं डुबेर तिमी मै तिमी बिना संसार बिरानो लाग्दछ हर चीज पूरानो आउन यो मनलाई बुझाउन हेर न सोच यो सक्दिन म बाँच्ने किन एक्लै म आउन मेरो साथी बन न
सुनेको बोली मिठो लाग्छ तिम्रो नै जस्तो हाँसेको कति प्यारो चम्किलो मोती जस्तो सम्झना कति तिम्रो नै सधैं गरेर बस्छु म तिमी बिना संसार बिरानो लाग्दछ हर चीज पूरानो आउन यो मनलाई बुझाउन हेर न सोच यो सक्दिन म