केटाः आज हाम्रो भेट भाको दिन आज हाम्रो भेट भाको दिन नचिने झैं गर्दैछौ किन नगर दोमन, माया लाएको होईन नभन माया लाएको होईन नभन केटीः हिजो अस्ति त्यहि पर भेटेको हिजो अस्ति त्यहि पर भेटेको तिम्रो माया मनमै छ लेखेको नगर दोमन, माया लाएको होईन नभन माया लाएको होईन नभन
सररररररररर हुई......................... केटीः माया मिठो अल्लारे बैशमा माया मिठो अल्लारे बैशमा किन्नलाई पाईदैन पैसामा किन्नलाई पाईदैन पैसामा केटाः माया लाउन भोलीलाई नभन माया लाउन भोलीलाई नभन ढल्कि जाला त्यो लाली जावन ढल्कि जाला त्यो लाली जोवन फेरी भेट हुन्छ कि हुँदैन फेरी भेट हुन्छ कि हुँदैन नगर दोमन, माया लाएको होईन नभन माया लाएको होईन नभन केटीः हिजो अस्ति त्यहि पर भेटेको हिजो अस्ति त्यहि पर भेटेको तिम्रो माया मनमै छ लेखेको नगर दोमन, माया लाएको होईन नभन माया लाएको होईन नभन केटाः यो रमाईलो दशैंको बेलामा यो रमाईलो दशैंको बेलामा हाँसौ खेलौं दुई दिने चोलामा हाँसौ खेलौं दुई दिने चोलामा केटीः माया लाग्छ तिम्रो नै बेस्सरी माया लाग्छ तिम्रो नै बेस्सरी तिमी बिना दिन काट्ने कसरी तिमी बिना दिन काट्ने कसरी दिनको दिन भेट हुन्छ हुँदैन दिनको दिन भेट हुन्छ हुँदैन नगर दोमन, माया लाएको होईन नभन माया लाएको होईन नभन केटाः आज हाम्रो भेट भाको दिन आज हाम्रो भेट भाको दिन नचिने झैं गर्दैछौ किन नगर दोमन, माया लाएको होईन नभन केटीः हिजो अस्ति त्यहि पर भेटेको हिजो अस्ति त्यहि पर भेटेको तिम्रो माया मनमै छ लेखेको नगर दोमन, माया लाएको होईन नभन माया लाएको होईन नभन माया लाएको होईन नभन माया लाएको होईन नभन माया लाएको होईन नभन माया लाएको होईन नभन
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
|