माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ
तिम्रो मुटु तिम्ले मलाई दिईसक्यौ होईन र तिम्रो मुटु तिम्ले मलाई दिईसक्यौ होईन र जनम जनमको हाम्रो साथ तिमी भन्थ्यौ होईन र जनम जनमको हाम्रो साथ तिमी भन्थ्यौ होईन र फेरी आज मलाई छोडी एक्लो बनाई बिलाई गयौ फेरी आज मलाई छोडी एक्लो बनाई बिलाई गयौ माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ
तिम्रो जिवन तिम्ले मलाई दिईसक्यौ होईन र तिम्रो जिवन तिम्ले मलाई दिईसक्यौ होईन र आँखा भरी आँशु बोकी बिदा हुन्थ्यौ होईन र आँखा भरी आँशु बोकी बिदा हुन्थ्यौ होईन र फेरी आज मलाई छोडी एक्लो बनाई बिलाई गयौ फेरी आज मलाई छोडी एक्लो बनाई बिलाई गयौ माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ