कस्तो जीवन यो, घातै घातले भरिएको छ, बाहिरबाट हेर्दा सुन्दर भएपनि भित्री मन त चोटै चोटले भरिएको छ कस्को विश्वास गर्नु यहाँ सबै मानिस स्वार्थी हुँदारहेछन्, मनमा पाप लुकाएर कृतिम माया दिँदारहेछन्। उसको मायाले सजिएको जीवन, उसको सुन्दर मुहार कहाँ भुल्न सकिंदोरहेछ र, घातै घातले भरिएको जीवन, मुस्कानले भर्न कहाँ सकिंदोरहेछ र सुन्सान यो रात जताततै सुन्यता छाएको छ भित्री मेरो मन घातै घातको पिडाले छाएको छ पीडाले मेरा यी नयन आँशुले भरिंदै गइरहेको छ, मनको घाटले दिनहुँ मलाई मसानघाटतिर लगिरहेको छ
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Ghaat
कस्तो जीवन यो, घातै घातले भरिएको छ, बाहिरबाट हेर्दा सुन्दर भएपनि भित्री मन त चोटै चोट
|
|
|
| Users' Comments |
|
Average user rating
(0 vote)
|
|
Add your comment
|