मुटु जलिरहेछ यो मन गली रहेछ तिम्रो याद आईदिँदा ,आँशु त्यसै बगेछ आँशु त्यर्सै बगेछ, मुटु जलीरहेछ मिलनका हरेक पलहरु ,मुटु भित्र कहीँ बसेछ–२ विपनामै सपना देख्ने बानी मलाई परेछ हुरी चलीरहेछ, घाऊ दुखी रहेछ तिम्रो याद आईदिँदा आँशु त्यसै बगेछ। मुटु जलीरहेछ तिम्रो मायाका न्यानोपनमा ,मेरो माया बाँचीदिएछ–२ तिम्रो मायाका मुस्कान सुन्दै , मेरो हाँसो विलाईदिएछ, मेरो हाँसो विलाईदिएछ जीवन जलीरहेछ , व्यथा बढिरहेछ। तिम्रो याद आईदिँदा आँशु त्यसै बगेछ मुटु जलीरहेछ
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Mutu Jali Raheycha
मुटु जलिरहेछ यो मन गली रहेछ तिम्रो याद आईदिँदा ,आँशु त्यसै बगेछ आँशु त्यर्सै बगेछ, मुट
|
|
|
| Users' Comments |
|
Average user rating
(0 vote)
|
|
Add your comment
|