Views : 201
Favoured : 1
Published in : Poems, Basanta Maharjan
कठै चरी! उडी जाउँ भन्दाघाँटीमा तेरो छ नि हो फन्दादिन तेरो बित्छ होला रुँदैरात बित्दा हुन् तारा गन्दा गन्दै
चारैतिर छ नि कस्तो घमाइलोसुन्दर वन अहा कति छ रमाइलातर तैंले त देख्छस् होला संसारै कालोतेरो आँखा छ होला अझै नि धमिलो
सम्झिँदा हुन् आफ्ना घर परिवारतयो खोलाको सुसाई अनि झरनाको झँकारसोच्दी हुन् कहिले पुग्ने हो घरअनि कस्तो भयो होला वन–संसार
तेरो दुःख पीडा देखिकनभन्छन् सबैले कठै नि विचरी!त्यस्ती सुन्दर, अनि निर्दोष चरीकसरी यो अगतिमा परी?
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted