Views : 215
Favoured : 1
Published in : Poems, Basanta Maharjan
उनी आइन् मेरो जीवनमा र भनी,“सजाउन चाहन्छु म तिम्रो जीवन”हाँसोले स्वागत गरिकन भनें मैले“सजाऊ मेरो मन भई सुन्दर, शितल जून”
तर मलाई के थाहा थियो र!जून र मेरो साथ केवल एक रातको रहेछ बिहानीको किरणलाई अँगालेरउनले मलाई पराइ पो बनाएछ।
बुझनै सकिन उनको मलनाईउनी मेरो जीवन उजाड्न किन आईबिदाइको अन्तिम क्षणमा उनले भनिन्मात्र एउटा अन्तिम शब्द …बाइ' "BYE"
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted