भैलिनी आयौं आँगन, बढारीकुढारी राख न हे औँसी बारो गाईतिहारो भैलो हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको हे औँसी बारो गाईतिहारो भैलो हामी त्यसै आएनौँ, बलि है राजाले पठाएको हे औँसी बारो गाईतिहारो भैलो जसले दिन्छ मानो, उसको सुनको छानो हे औँसी बारो गाईतिहारो भैलो जसले दिन्छ पाथी, उसको सुनको छाती हे औँसी बारो गाईतिहारो भैलो जसले दिन्छ मुरी, उसको सुनको धुरी हे औँसी बारो गाईतिहारो भैलो छानामाथि घिरौँला, के के दिन्छन् हेरौंला हे औँसी बारो गाईतिहारो भैलो |  |
भैलिनी आयौं आँगन, बढारीकुढारी राख न हे औँसी बारो गाईतिहारो भैलो हरियो गोबरले लिपेको, लक्ष्मीपूजा गरेको हे औँसी बारो गाईतिहारो भैलो हामी त्यसै आएनौँ, बलि है राजाले पठाएको हे औँसी बारो गाईतिहारो भैलो जसले दिन्छ मानो, उसको सुनको छानो हे औँसी बारो गाईतिहारो भैलो जसले दिन्छ पाथी, उसको सुनको छाती हे औँसी बारो गाईतिहारो भैलो जसले दिन्छ मुरी, उसको सुनको धुरी हे औँसी बारो गाईतिहारो भैलो छानामाथि घिरौँला, के के दिन्छन् हेरौंला हे औँसी बारो गाईतिहारो भैलो
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Bhailo Geet
भैलिनी आयौं आँगन, बढारीकुढारी राख न हे औँसी बारो ग
|
|
|
| Users' Comments |
|
Average user rating
(0 vote)
|
|
Add your comment
|