Views : 420
Favoured : 1
Published in : Poems, Naresh Maharjan
टाढा अनि धेरै भएछौ धेरै टाढामेरो हृदय भन्दा धेरै टाढानिरन्तर तिम्रो यादमासपना अनि कल्पनाको सागरमाअसिमित यादहरु संगालीनिरन्तर तिम्रो यादमाअनि तिम्रो त्यो सम्झनामाम एक्लो यात्री हिडीरहेकतै भेटहोला कि भनीकुनै दोबाटोमा कुरी बसेकी होली भनीआशाको त्यान्दो बोकीम तिम्रो सम्झनाको पथमा हिडीरहेदोबाटोहरु भेटीदै गएतिमी कतै छौकि भनीसाथ कतै पाँउछौ कि भनीम अनि साथमा तिम्रो याद बोकी हिडीरहे तिमी भेट्ने आशै आशमाझिस्मीसेमा उठी हिडेतिमीलाइ पाउने आशै आशमाफेरी पनि हिडीरहेभेट्ने त हजारौं नै भेटेदाबाटो पनि उस्तै भेटेन त तिमीलाई भेटेतै पनि म गोधुली साँझ सम्म हिडीरहे
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted