ए हजुर के जमाना के भयो यस्तो दुइ चुल्ठे कपाल पाल्नेहरु ब्वाइज कट्न थाले चोली माथि मुजेत्रो अोड्नेहरु स्तनको टुप्पामात्र ढाक्न थाले कानमा लगाउने रिंग नाइटोमा झर्न थाले आइमाइको भेस छोडी पुरष पो बन्न थाले के जमाना आयो हजुर केटा भनेर बोलेको त केटी पो पर्न थाले