Views : 232
Favoured : 1
Published in : Poems, Naresh Maharjan
धेरै दिन पछि आएको छुतिम्रो साथ पाउछु कि भनीतिमी त अन्तै ब्यस्त रहिछैअर्कै सँग मस्त रहिछै
म कुनै किसिमको भोको थिईनमात्र तिम्रो साथमा केही पलहरु बिताउन चाहन्थ्येतिमी त अन्तै ब्यस्त रहिछैअर्कै सँग मस्त रहिछै
मस्तिस्कका भारि बिसाउन चाहन्थ्येमाया प्रितीका कुरा गर्न चाहन्थ्येबिडबना, तिमी त अन्तै ब्यस्त रहिछैअर्कै सँग मस्त रहिछै
तिम्रा पनि केहि ईच्छा होलातिम्रा पनि केहि चहाना होलाभोऽ तिमी त अन्तै ब्यस्त रहिछैअर्कै सँग मस्त रहिछै
संसार भरिनै यहि रितीरहेछस्वार्थमा माया, प्रिति रहेछतिमी त अन्तै ब्यस्त रहिछैअर्कै सँग मस्त रहिछै
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted