Views : 392
Favoured : 1
Published in : Poems, Naresh Maharjan
अतितलाई फर्केर हेर्दा
जिन्दगीको दोबाटोमा अल्झे झैमन भित्रका पिडाहरु बल्झे झै ॥बितेका ति दिनहरुको सम्झना बनी आई दिंदा,झन झन यी आँखाहरु रसाई दिन्छझन झन मुटु यो चस्काई दिन्छ ॥॥भुल्ने प्रयास गर्छु भन्दायाद झन झन ताजा भई दियोअब माया मार्नु भन्दाप्रित झन गाडा भई दियो ॥जुनेली रातको जुनले गिज्याउछ, बसन्तको कोमल फुलले बिझाउछ मलाईजति भुल्छु भन्दा पनि,तिम्रो यादले पलपल सताई रहन्छ मलाई ॥॥
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted