तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ म त मरिसकेको चिराग हुँ, म त निभि सकेको दियो हुँ बिरानो भै संसारमा उड्दै लैजान्छ तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ यो मायाको आवाज सुन्न चाहान्न, मायाले तिमीलाई बोलाउन सक्दिन बिछोडको आगोले मलाई खरानी बनाई लैजान्छ यो मायाको आवाज सुन्न चाहान्न, मायाले तिमीलाई बोलाउन सक्दिन बिछोडको आगोले मलाई खरानी बनाई लैजान्छ हावाले तै पनि कता कता, हावाले तै पनि कता कता उडाई लैजान्छ… यो प्रितको कथा म दोहोराउन चाहान्न प्रितीको त्यो गीत म गाउन सक्दिन बितेको सम्झनाले सताउँछ मलाई हरेक साँझ यो प्रितको कथा म दोहोराउन चाहान्न प्रितीको त्यो गीत म गाउन सक्दिन बितेको सम्झनाले सताउँछ मलाई हरेक साँझ हावाले तै पनि कता कता, हावाले तै पनि कता कता उडाई लैजान्छ… तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ म त मरिसकेको चिराग हुँ, म त निभि सकेको दियो हुँ बिरानो भै संसारमा उड्दै लैजान्छ तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Timi Malai
तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ तिमी मलाई भुलीदेऊ, सपनी सम्झि र्बिसीदेउ म त म&
|
|
|
| Users' Comments |
|
Average user rating
(0 vote)
|
|
Add your comment
|