Views : 778
Favoured : None
Published in : 0-9, 1974ad
तिम्रो मायाले अन्योलमा पारयो।सतायो पनि धेरै मलाई।।काहा हो काहा तिमी नै काहा।हराई दियौ मारेर माया मलाई।।
नभन्नु मलाई च्वास्स बिझने गरि,नदोसाउनु मलाई मुटु पोल्ने गरि।मेरा हालत हेरेर पनि,कहि फेरि फेरि भेट भए।।
नलेख्नु मलाई आसु झर्ने गरि,नपठाउनु केहि मेरो याद भनि।मेरो जीवन सझेरै पनि,अब फेरि बाच्न दिने भए।।
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted