Views : 856
Favoured : None
Published in : 0-9, 1974ad
ओ...हो हो हो... चौवन्दी चोली र फुल बुट्टे साडीमा।ओ...ओ...हो हो हो... मेला है भरेर फर्केको कान्छीलाई।।
क्या राम्रो सुहाएको, कति राम्री देखेको। हास्दा त झनै नी हुरुकै पारेको।।
न्याउली झाकैमा कान्छीले गाएको।गुञ्जियो कानैमा, झन्कियो मुटुमा।।
सुस्तरी सुट्टुकै कानैमा भनेको।अल्भि्कयो मनमा, सल्कियो मनमा।।
ऐसेलु डाडैमा जिस्केर बसेको।झजल्को मनैमा, सम्झना मुटुमा।।
लजालु आखैले, हेर्दै नै मागेको।आलैछ आखैमा, झजल्को आखामा।।
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted