Views : 457
Favoured : None
Published in : 0-9, 1974ad
हिजो मात्रै तिमीलाई भेटेकोविरहको गित गाएको।हावासित् मित लाएकोसंगै बस्ने कसम् खाएको।देउराली लाई साक्षी राखेको।।
तिमीले त मलाई छोडेकोदोश पनि मलाई नै हालेको।जिन्दगानी छोटो भो नीनिष्ठुरीको माया जालै ले।।
तिमी भन्थ्यौ हाम्रो मायाकोकाहि कतै अन्त्य नभईदे ओस्।तिम्रो कुरा अब मलाई सधै भरी बिझी रहन्छ।।
LyricsNepal.com - lyrics of your choice :: Nepali Lyrics
Average user rating
(0 vote)
No comment posted