सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा हेर निरमोहीले आज, हेर निरमोहीले आज जिउँदै पुरी मलाई खाल्टोमा
भाको मुटु सामुन्ने थियो सेरिएकै मुटु किन रोज्यौ भाको मुटु सामुन्ने थियो सेरिएकै मुटु किन रोज्यौ बाँकी थियो एक मुठि सास बाँकी थियो एक मुठि सास तैपनि तिमीले दाइजोमा माग्यौ
हत्केलामा मेरो भाग्य भए हातै काटी रेखा मेट्थे हत्केलामा मेरो भाग्य भए हातै काटी रेखा मेट्थे तिमलाई खुसी मिल्ने भए तिमलाई खुसी मिल्ने भए आफनै मुटु आफै रेट्थेँ
सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा सारा खुसी समेटी राखी दिएँ उनकै पुल्ठोमा हेर निरमोहीले आज, हेर निरमोहीले आज जिउँदै पुरी मलाई खाल्टोमा