Various artist : Nalina Chitrakar, Mausami Gurung, Sugam Pokharel, Deepesh K. Bhattarai, Deep Shrestha "This song is dedicated to the people living HIV AIDS in Nepal."
स्वर्ग यहीँ बन्छ, द्यर्ती यहीँ बन्छ स्वर्ग यहीँ बन्छ, द्यर्ती यहीँ बन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ सदभावको बिज छर्दै भाइचारा फैलाउँ ममताले सिन्चन गरी आत्मियता जगाउँ कदमहरु सैयौं थरी एउटै लक्ष्य हुनुपर्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ र्दुव्यहार कहीँ कतै, कसै माथि नहोस् परिवार यो सारा विश्व, सबै साथी बनोस् र्दुव्यहार कहीँ कतै, कसै माथि नहोस् परिवार यो सारा विश्व, सबै साथी बनोस् भेद्भावको रिती त्यागी नयाँ बिहानी ल्याउँनुपर्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ मानिस सँग मानिस मिले हारजित कस्को हुन्छ
Quote this on your siteTo create link towards this on your website, copy and paste the text below in your page.
Preview :
Manish Sanga Manish Miley
Various artist : Nalina Chitrakar, Mausami Gurung, Sugam Pokharel, Deepesh K. Bhattarai, Deep Shrestha "This song is dedicated to the people living HIV AIDS in Nepal."
स्वर्ग यहीँ बन्छ, द्यर्ती यहीँ बन्छ स्वर्ग यहीँ बन्छ, द&
|
|
|
| Users' Comments |
|
Average user rating
(0 vote)
|
|
Add your comment
|