तिमी जस्तो छैन कोही तिमी जस्तो छैन कोही सुन्दरताको धनी तिमी जस्तो छैन कोही सुन्दरताको धनी सपनी नै तिमी मेरो तिमी नै विपनी सपनी नै तिमी मेरो तिमी नै विपनी बरको छायामा म भुले मायालु तिम्रो मायामा बरको छायामा म भुले मायालु तिम्रो मायामा
लाउनु भन्दा झुटो माया नलाएकै बेस लाउनु भन्दा झुटो माया नलाएकै बेस टुट्ला मन कहि कतै लाग्यो भने ठेस नछुट्दो रहेछ लागे प्रेमको मोहनी सपनी नै तिमी मेरो तिमी नै विपनी बरको छायामा म भुले मायालु तिम्रो मायामा बरको छायामा म भुले मायालु तिम्रो मायामा ऐना मेरो मुहार हेर्ने तिम्रा दुई आँखा ऐना मेरो मुहार हेर्ने तिम्रा दुई आँखा तिमी नै होऊ मेरो गीतको सुमधुर भाका अमर हुन्छ भन्छन् चोखो मायाको कहानी सपनी नै तिमी मेरो तिमी नै विपनी बरको छायामा म भुले मायालु तिम्रो मायामा बरको छायामा म भुले मायालु तिम्रो मायामा
तिमी जस्तो छैन कोही सुन्दरताको धनी तिमी जस्तो छैन कोही सुन्दरताको धनी सपनी नै तिमी मेरो तिमी नै विपनी सपनी नै तिमी मेरो तिमी नै विपनी बरको छायामा म भुले मायालु तिम्रो मायामा बरको छायामा म भुले मायालु तिम्रो मायामा म भुले मायालु तिम्रो मायामा म भुले मायालु तिम्रो मायामा