जब तिमी एक्लै थियौ मलाई नै सम्झिन् थियौ अब साथी पाए पछि कहाँ मलाई सम्झिन् थियौ २ म त तिम्रो आँखाको कसिन्गर भईहाले तिम्रो आँशु पुछिदिने अर्को रुमाल पाइहाल्यौ २ जब तिमी एक्लै थियौ मलाई नै सम्झिन् थियौ अब साथी पाए पछि कहाँ मलाई सम्झिन् थियौ
हिजो सम्म लड्न खोज्दा मेरो हात नै समाउँथियौ आँखाबाट आँशु झर्दा मलाई नै सम्झिन् थियौ जब तिमी एक्लै थियौ मलाई नै सम्झिन् थियौ अब साथी पाए पछि कहाँ मलाई सम्झिन् थियौ २