तिमी नभए के अर्थ यंहा फुलेको फुलको तारा र जुनको तारा र जुनको तिमी नभए के अर्थ यंहा फुलेको फुलको तारा र जुनको तारा र जुनको
छाल झैं उठ्ने मनका रहर छाल झैं उठ्ने मनका रहर आँखामा फुल्ने खुशीका लहर आँखामा फुल्ने खुशीका लहर सम्झना बनी आउंछ झल झल सम्झना बनी आउंछ झल झल दुई मुटु गाँस्दा बितेका प्रहर तिमी नभए के मर्म यंहा जाली र सुनको सुरिलो धुनको सुरिलो धुनको
नरुन सक्छु नहाँसी रहन नरुन सक्छु नहाँसी रहन नमर्न सक्छु नबाँची रहन नमर्न सक्छु नबाँची रहन भैचालो जान्छ अन्तरमा पल पल भैचालो जान्छ अन्तरमा पल पल नसक्छु यो मन बाँधी रहन तिमी नभए के स्वार्थ यंहा यो मेरो तनको चर्केको मनको चर्केको मनको तिमी नभए के अर्थ यंहा फुलेको फुलको तारा र जुनको तारा र जुनको सुरिलो धुनको चर्केको मनको