तिमी टाढा गयौ धेरै टाढा गयौ जति वर थियौ त्यति पर भयौ मेरा दुबै आँखाबाट निर्खीएरै गयौ तर मनै त हो यो मननै त हो तिम्रो माया सधैं मलाई लागीरहन्छ
तिमी फूल बनेर फूलेकै थियौ मेरो सामु बगैचामा भुलेकै थियौ तिमी फूल बनेर फूलेकै थियौ मेरो सामु बगैचामा भुलेकै थियौ तिमी मलाई लत्याएर छोडी गयौ तर मनै त हो यो मनै त हो तिम्रो माया सधैं मलाई लागीरहन्छतिम्रा
लागी यता एकादेश भयो उतै तिम्रो रङ्गी संसार बन्यो तिम्रा लागी यता एकादेश भयो उतै तिम्रो रङ्गी संसार बन्यो सबै कुरा र्बिसीएर छोडी गयौ तर मनै त हो यो मनै त हो तिम्रो माया सधैं मलाई लागीरहन्छ
तिमी टाढा गयौ धेरै टाढा गयौ जति वर थियौ त्यति पर भयौ मेरा दुबै आँखाबाट निर्खीएरै गयौ तर मनै त हो यो मनै त हो तिम्रो माया सधैं मलाई लागीरहन्छ