Your Ad Here
  Ani Choying Dolma
   Display # 
LYRICS
Phool Kina Pholcha (फुल किन फुल्छ )
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ बिहानीको मोई उसले यति मिठो लिन्छ
सिन्गो जिवन फुले जस्तै यति फुरिदिन्छ
मर्ने कहिले मर्छ रै बाँच्ने नै मर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपर्छ

फुल भन्छ आउने जाने दुईटै मेरो हैन
तर बिन्ती नखोसी देऊ मेरो बाँच्ने चैन
बाँचुन्जेल हाँसी हाँसी मैलै बाँच्नु पर्छ
फुल किन फुल्छ बाबै फुल किन फुल्छ
थाहा नै उसलाई भरे मर्नुपर्छ
भरे मर्नुपछर्

 
<< Start < Prev 1 Next > End >>
Results 1 - 1 of 1


Recent Artist / Band
Pushpa Nepali Pushpa Nepali
Nepathya Band Nepathya Band
Nati Kaji Nati Kaji
Jhalak Man Gandarbha Jhalak Man Gandarbha
Saran Pradhan Saran Pradhan
Chandra Raj Sharma Chandra Raj Sharma
Ram Krishna Dhakal Ram Krishna Dhakal
Hiranya Bhojpure Hiranya Bhojpure
Ani Choying Dolma Ani Choying Dolma